• २०८३ बैशाख ३० गते बुधवार

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार बैठक आज बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्दैछ ।

बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको विषयमा छलफलको कार्यसूची रहेको झाले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस