• २०८३ जेष्ठ २१ गते बिहिवार

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रचण्डको सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

प्रचण्डले यो संसदलाई पहिलो पटक सदनलाई सम्बोधन गर्न लागेका हुन् । प्रचण्डले समसामयिक राजनीति, सरकारको काम बारेमा संसदमा बोल्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस