• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नेपाल र न्युजील्यान्डबीच सम्बन्ध सुदृढीकरण बारे छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग आज नेपालका लागि न्युजील्यान्डका गैरआवासीय राजदूत प्याट्रिक जोन राटाले शिष्टाचार भेट गरेका छन् ।

रराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र न्युजील्यान्डबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा सार्थक छलफल भएको मन्त्रालयले जनाएको छ । दुवै पक्षले पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस