• २०८३ कार्तिक २३ गते आइतवार

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस