• २०८३ साउन २४ गते आइतवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २४, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ जना तथा काठमाडौँ उपत्यका र कर्णालीमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of map and text that says 'कर्णाली प्रदेश मृत्यू .9 जना धाइते 8 जना गण्डकी प्रदेश मृत्यु ιο जना मिति २०८३ साउन 03 गते| २४ घण्टाको धाइते जना सवारी दुर्घटना बागमती प्रदेश मत्य โอ जना घाइ्ते जना सुदरपश्विम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्यु जना घाइते የ जना धाइते શ੮ जना कोशी प्रदेश मत्य O जना लूगि्बिनी प्रदेश मृत्य δο जना ધાइતે ၃၀ जना घाइते २४ जना जम्मा मानवीय क्षति मृत्यु 8 जना घाइते 996 जना मघेश प्रदेश मत्य जना घाइतो ၃၀ जना विस्वृत विवरण कमेन्टमा...'

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २४ जना, सुदूरपश्चिममा ९ जना, गण्डकीमा २ जना र कर्णालीमा ४ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस