• २०८३ बैशाख १० गते बिहिवार

एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
चैत २६, काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान)ले आज सार्वजनिक गरेको छ ।
विज्ञप्तिमार्फत सार्वजनिक उक्त तालिकाअनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई–दुई खेल खेल्ने छ । यही अप्रिल २२ देखि आगामी मे ११ तारीखसम्म सञ्चालन हुने उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने जनाइएको छ ।
क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्ने छ । ओमानसँगको दुई खेल अप्रिल २२ र २४ तारिखमा हुनेछ । त्यसैगरी मे ६ र ९ तारिखमा स्कटल्यान्डसँग खेल्ने र मे ७ र ११ मा अमेरिकासँग खेल्ने विज्ञप्तिमा उल्लेख छ ।
May be an image of ‎text that says '‎حم s CAN ((ਿ) ICC COMEN'SCRICKETWORLDCUP CMEN'SCRICKET MEN'S CRICKET WORLD CUP LEAGUE 2 9:30 AM TU INT'L CRICKET GROUND APR 25, SAT NEPAL V UAE APR 27, MON UAE OMAN APR 29, WED NEPAL V OMAN MAY 01, FRI NEPAL V UAE MAY 03, MON UAE V OMAN MAY 05, TUE CWCL2 L2 NEPAL V OMAN NEPALCRICKET‎'‎
May be an image of ‎text that says '‎کم CAN () ICC COMEN'SCRICKETWORLDCUP MEN'S CRICKET WORLD CUP LEAGUE 2 9:30 AM TU INT'L CRICKET GROUND MAY 12, TUE NEPAL ۷ SCOTLAND MAY 14, THU SCOTLAND USA MAY 16, SAT NEPAL ۸ USA MAY 18, MON NEPAL V SCOTLAND MAY 20, WED SCOTLAND V USA MAY 22, FRI NEPAL V USA CWCL2 NEPALCRICKET‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस