• २०८३ असार ६ गते शनिवार

ओली हाजिरी जमानीमा रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएर रिहा गरिएको हो ।

पक्राउ परेदेखि ओली भने शिक्षण अस्पतालमा उपचारत रहेका छन् । त्यस्तै प्रहरीले काँग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि आजै छोड्ने बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस