• २०८३ भाद्र २ गते मङ्गलवार

एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा जुलाई ११ देखि हुने एसीसी यू १९ वुमन्स प्रिमियर कपको लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन् ।

May be an image of text that says 'Squ USHOMA Om8HpKapacKaR SUD o Sony Pakhrin Sana Praveen Alisha Kumari Yadav Sabitri Dhami Manisha Upadhyay Rachana Chaudhary Riya Sharma Anu Kadayat ЖEЛE Trisana Biswakarma BGY UNK Krishma Gurung Anjee Pathak IPAL Manisha Chaudhary Sneha Mahara Karuna Bistaa CAN Rsserves:Pratima Pratima Shah, Prisana Rano Magar, Sokchi να, Ashno Choudhary ACO in 8 Premiercur Cup'

Sharing

प्रतिक्रिया दिनुहोस