• २०८३ जेष्ठ २१ गते बिहिवार

बनेपामा सडकको नालाबाट २५५ राउण्ड गोली बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, बनेपा । काभ्रेको बनेपा नगरपालिका- ८ स्थित सडक छेउको नालामा बेवारिसे रुपमा बाकसमा राखिएको अवस्थामा २५५ राउण्ड गोली बरामद भएको छ ।

जेनजी आन्दोलनको क्रममा हराएका एसएलआरको २३१ राउण्ड र .३०३ को २४ राउण्ड गरी जम्मा २५५ राउण्ड गोली फेला परेको र सो गोली इलाका प्रहरी कार्यालय बनेपामा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस