• २०८३ जेष्ठ १६ गते शनिवार

बढ्यो पेट्रोल र डिजेलको मुल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य ९३ रुपैयाँ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस