• २०८३ जेष्ठ २६ गते मङ्गलवार

इलाम- १ बाट एमालेका सुहाङ नेम्वाङ विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, इलाम। इलाम- १ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । सुहाङले २२ हजार ४२६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् ।

त्यस्तै यस क्षेत्रमा श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत प्राप्त गरेका छन् भने रास्वपाका गोकुलबहादुर राईले ७ हजार ८१४ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस