माघ २५, काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल ३९ रन बनाएर आउट भएका हुन् । उनलाई लियाम डवसनले आउट गरेका हुन् ।

इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको छ ।