• २०८३ बैशाख ८ गते मङ्गलवार

नेपालले तेस्रो विकेट गुमायो, दिपेन्द्र ४४ रन बनाएर आउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी ४४ रन बनाएर आउट भएका हुन् । उनलाई साम करनले आउट गरेका हुन् ।

इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा ३ विकेट गुमाएर १२४ रन बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस