• २०८३ बैशाख २४ गते बिहिवार

मुस्ताङमा हिउँमा फसेका दुई पर्यटकको सकुशल उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, पोखरा । नेपाली सेनाले मुस्ताङ क्षेत्रबाट दुई पर्यटकको सकुशल उद्धार गरेको छ । गएराती मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१, थोराङ्ला पास र मुक्तिनाथ क्षेत्रमा परेको हिउँमा फसेका २ पर्यटकको सकुशल उद्धार गरेको हो ।

उनीहरुलाई नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले गएराती सकुशल उद्धार गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस