• २०८३ बैशाख २७ गते आइतवार

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द रहेको र निर्वाचनको वातावरणका लागि सरको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्न क्रममा लिङदेनसँग भेटवार्ता गरेका छन् ।

मन्त्री खरेलले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्प कमल दाहाल प्रचण्डको निवासमा पुगेर छलफल गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस