• २०८३ असोज २० गते मङ्गलवार

डा.मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौं ।   नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए।

उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस