• २०८३ बैशाख १७ गते बिहिवार

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, सुर्खेत। कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । काँग्रेसका हर्ष बमले ७ हजार १३३, नेकपा (माओवादी) का खड्क विश्वकर्माले ४ हजार ५९९, रास्वपाका प्रकाश न्यौपानेले २ हजार ९३७ मत ल्याएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस