• २०८३ बैशाख ९ गते बुधवार

काठमाडौँ- ३ मा रास्वपाका पाण्डेको अग्रता कायमै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डेले अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो अपडेट अनुसार पाण्डेले ४६४९ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३३४१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका रमेश अर्यालले १४८१ र एमालेका रामेश्वर फुयालले ९४९ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस