फागुन २१,रौतहट । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन् ।

रौतहट- ३ बाट उमेदवारसमेत रहेका साहले रौतहटको मौलापुर नगरपालिका-३ स्थित वडा कार्यालयबाट मतदान गरेका हुन् ।