• २०८३ जेष्ठ २ गते शनिवार

माधव नेपालले गरे रौतहटबाट मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, रौतहट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट मतदान गरेका छन् ।

रौतहट-१ बाट उम्मेदवार समेत रहेका नेपालले रौतहटको गौर नगरपालिका-२ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी यसअघि यसै क्षेत्रबाट विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस