• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । राष्ट्रपति रामचन्द पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार शीतलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई भोली देखि हुने निर्वाचनको तयारी र देशको समसामयिक अवस्थाका विषयमा जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगले भोली हुने निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस