• २०८३ बैशाख १६ गते बुधवार

युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, चितवन । मौन अवधिको अवज्ञा गरेको आरोपमा टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारसँगको भिडियो पोष्ट गरेको उजुरी परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस