• २०८३ बैशाख १७ गते बिहिवार

निर्वाचनको तयारीबारे जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आज दिउँसो २ बजे आयोगको मिडिया सेन्टर हलमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने लागेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी बारे ब्रिफिङ गर्ने छन् । फागुन २१ गते अर्थात भोली प्रतिनिधि सभा सदस्यको निर्वाच हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस