• २०८३ जेष्ठ ३० गते शनिवार

रास्वपाको सचिवालय बैठक जारी, पार्टी समायोजन प्रक्रिया बारे छलफल हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ । यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किए पश्चातको पहिलो सचिवालय बैठक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस