• २०८३ भाद्र १८ गते बिहिवार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, काठमाडौं ।  मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीपछि राहत र उद्धार जारी रहेका बेला प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस