• २०८३ भाद्र २१ गते आइतवार

रास्वपाको सचिवालय बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो ।

बैठकमा पार्टीका समसामयिक विषय तथा आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ । बैठकमा सचिवालयका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस