साउन १८ , चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध सडक सुचारु भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाएपची सडक दुइतर्फी सुचारु भएको हो । आज बिहानदेखि यस सडक खण्डका विभिन्न स्थानमा पहिरो खसिरहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।