• २०८३ बैशाख २० गते आइतवार

सागर ढकालले लिए रास्वपाको केन्द्रीय सचिवालय सदस्यको शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय सदस्यको रूपमा सागर ढकालले शपथ ग्रहण गरेका छन् । सभापति रवि लामिछानेले ढकाललाई आइतबार शपथ गराएका हुन् ।

ढकाललाई रास्वपाको बैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा मनोनित गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस