• २०८३ भाद्र १७ गते बुधवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५९३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६४, रातोबत्तीमा ४९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा १३, लेन क्रसमा १९, अवस्था ठिक नभएको १८, एकतर्फीमा ८ र अन्यमा ३०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎phone and ‎text that says '‎काठमाणडौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति 341ఫ गते बिहान £:00 बजे सम्म मा.प्.से. सिसिटिभी لا RED लाईट ६४ तिর्र गति ४९ ७३ हर्न १३ लेन अवस्था ठिक नमएको १९ ONE ONEWAY WAY १८ अन्य ३०१ २४ घण्टे कारवाही संख्या ५९३ Л Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu 103 (Emergency) vtpo@nepalpolice.gov.np facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎‎

Sharing

प्रतिक्रिया दिनुहोस