• २०८३ कार्तिक २१ गते शुक्रवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकले तिरायो जरिवाना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री शाहको निवासमै पुगेर पाँच सय जरिवाना गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस