• २०८३ जेष्ठ १९ गते मङ्गलवार

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक विहिबार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।

बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस