• २०८३ कार्तिक २५ गते मङ्गलवार

प्रतिनिधि सभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरुले सीमा बारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा अवरोध जारी राखेपछि सभामुखले बैठक सोमबारसम्मका लागि स्थगित गरेका हुन् ।

मंगलबारको बैठक शुरु हुनासाथ सभामुख डिपी अर्यालले विपक्षी दलका सांसदहरुलाई आफ्नो धारणा राख्ने समय दिएपछि बैठक संचालन गरेपछि उनीहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख अर्यालले आजका कार्यसूचीमा रहेका विषय हटाउदै बैठक सोमबारसम्मका लागि स्थगित गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस