• २०८३ मङ्सिर ६ गते शनिवार

मन्त्रिपरिषद्को बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

प्रधामन्त्री बालेन शाहले बोलाएको केहि बेरअघि देखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । आजको बैठक नियमित बैठक रहेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस