• २०८३ बैशाख ३० गते बुधवार

प्रतिनिधि सभामा तीन अध्यादेश पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीन अध्यादेश पेश भएको छ । जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ रहेका छन् ।

गृहमन्त्री सुधन गुरुङले तीनवटै अध्यादेश संसदमा पेस गरेका छन् ।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २२ गतेसम्मका लागि स्थगित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस