• २०८३ बैशाख ८ गते मङ्गलवार

विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई विहिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

यसअघि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा गृह मन्त्रालयले कालोसूचीमा राखेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस