• २०८३ बैशाख १४ गते सोमवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।       आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्ने तय भएको छ ।

शुक्रबार विधायन व्यवस्थापन समितिको १४८ औं बैठक समितिको बैठक कक्ष बिहान ११ः३० बजे तय भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस