भदौ १६, काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराह्न १: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय दलित आयोगको आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।