• २०८३ साउन १६ गते शनिवार

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६ , काठमाडौं ।   मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन ।

मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भएकी छिन । सधै झै यो प्रतियोगिता द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस