• २०८३ साउन १७ गते आइतवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ७२ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १६, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जना र काठमाडौँ उपत्यकामे एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मत्यु o जना धाइ्ते 3 जना गण्डकी प्रदेश मत्यु ไว जना मिति ನಿಂ- साउन ۹و गते २४ घण्टाको धाइતે जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य ০ जना धाइ्वे जना सुदरपश्विम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्યु ιο जना घाइ्ਹो 90 जना धाइते 99 जना कोशी प्रदेश मृत्य س٩ जना लुबिबनी प्रदेश मत्य o जना घाइतે ۹۷ जना घाइते 96 जना जम्मा मानवीय क्षति मृत्यु 3 जना घाइते मघेश प्रदेश मत्य जना ဖ၃ जना धाइते 99 जना विस्वृत विवरण कमेन्टमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा ७२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ११ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १५ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना, गण्डकीमा एक जना र कर्णालीमा ३ घाइते भएका छन् ।

May be an image of text

 

Sharing

प्रतिक्रिया दिनुहोस