• २०८३ जेष्ठ ४ गते सोमवार

आज पनि घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौं ।   नेपाली बजारमा आज पनि सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

 

 यसअघि बुधबार सुन तोलाको २ लाख ६१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर ४४१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस