• २०८३ बैशाख ३० गते बुधवार

बल्खुमा मदन आश्रित स्मृति दिवस

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देखि पुर्व राष्ट्रपति बिधादेवी भण्डारीलगायत बल्खु पुगेका छन्। मदन आश्रित स्मृति दिवसको अवसरमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू बल्खु पुगेका हुन्।

२०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस