• २०८३ जेष्ठ २२ गते शुक्रवार

नाउपाका अध्यक्ष बने रेशमलाल चौधरीका पिता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५ , काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बिबाद चरमसिमामा प्रकट भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठविरोधी पक्षधरको राष्ट्रिय भेलाले उनलाई पदमुक्त गरेको छ ।

साथै, श्रेष्ठलाई पदमुक्त गरेको सो भेलालले संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्षमा चयन गरेको छ । हिजो मात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको भोलीपल्ट यो निर्णय भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस