• २०८३ बैशाख ४ गते शुक्रवार

बझाङमा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं ।   बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको माउन्ट साइपाल आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प आएको जानकारी दिएको छ । भूकम्प आइतबार १२ बजेर ९ मिनेट जादा आएको केन्द्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस