• २०८३ जेष्ठ २२ गते शुक्रवार

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमार्डां । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनको राजीनामाको कारण भने स्पष्ट भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस