चैत १७, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा राप्रपाका नेताद्वार रवीन्द्र मिश्र र धवलशमशेर राणा ४१ जना रहेका हुन् ।
सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ ।


