• २०८३ जेष्ठ ६ गते बुधवार

भक्तपुरबाट जुवातास खेलिरहेका चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं ।  भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ चपाचोबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं साँखु इन्द्रेणी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ४२ वर्षीय सुमन सिंह तामाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस