• २०८३ असोज २० गते मङ्गलवार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो ।

कार्यव्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति रहेको छ ।

आजको बैठकले प्रतिनिधि सभा बैठकको भदौ महिनाको कार्यसूची तय गर्ने बताइएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस