• २०८३ बैशाख २५ गते शुक्रवार

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि आज मन्त्रिपरिषद्को बैठक राखेका हुन् । प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जादै छन् भने भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Single Image

Single Image

 

Sharing

प्रतिक्रिया दिनुहोस