• २०८३ जेष्ठ २४ गते आइतवार

समाजवादी मोर्चाको बैठक सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सो बैठक सुरू भएको हो।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवलगायतको उपस्थिति रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस