• २०८३ बैशाख ४ गते शुक्रवार

नेपाली कांग्रेस संसदीय दलका नेता लामा पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाउनु भएको छ । प्रदेशसभामा आज भएको मतविभाजनमा उहाँको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनु भएको हो ।

योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ । उहाँविरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस